क्वारेन्टिन मान्छे मार्ने क्याम्प भयो, १० अर्बको एक-एक हिसाब चाहियो : गगन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण तथा रोकथाममा भएका सम्पूर्ण खर्चको सदनलाई जानकारी गराउन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रणका लागि भएको भनिएको १० अर्ब खर्चको एक एक हिसाब सदनलाई जानकारी गराउन माग गरे । उनले दम्भ र भ्रष्टाचारमा लिप्त सरकारले जनता र … Continue reading क्वारेन्टिन मान्छे मार्ने क्याम्प भयो, १० अर्बको एक-एक हिसाब चाहियो : गगन